९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणद्वारा नेवानिलाई वाइडबडी सी-चेक गर्न अनुमति

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको पूर्ण मर्मत सी-चेकको अनुमति दिएको छ ।

वाइडबडी जहाज नाइन एनएनवाई जहाज अनुमति विनै सी चेकमा पठाएको भन्दै प्राधिकरणले निगमका कार्यकारी निर्देशकसहितका अधिकारीलाई एकाउन्टेबल म्यानेजरको रूपमा काम गर्न समेत रोक लगाएको थियो ।

जहाज प्राधिकरणको अनुमति विना नै दुबई हुँदै इटाली पठाएपछि प्राधिकरण रुष्ट बनेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले प्राधिकरणका उच्च अधिकारीसँग छलफल गरी निगमलाई अनुमति दिन पहल थालेको उनको सचिवालयले जनाकारी गराएको छ ।

मन्त्री तामाङले क्यान र नेपाल वायुसेवा निगमका प्रतिनिधिलाई सिंहदरवारमा बोलाएर जहाज मर्मत प्रक्रियाबारे जानकारी लिएका थिए । उनले सी चेक अविलम्ब गर्न समेत निर्देशन दिएका छन् ।

प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार जहाजको सी(चेक गर्न निगमले अनुमति पाएको छ ।

वायुसेवा निगमले २२ जुनमा निगमको एक वाइडबडी जहाज दुबई हुँदै मर्मतका लागि इटाली पठाइएको थियो ।

जहाज एक महिनामा फिर्ता ल्याउने नेवानिले भनेको छ । नेवानिले इटालियन कम्पनी एटीटेक एसपीएलाई मर्मतको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस