१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल सत्ता समीकरण नबदलिने माओवादीको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ठूला दलका शीर्ष नेताहरुबीच संवाद हुनु सकारात्मक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले पछिल्लो दुई दिन जतिका समाचारहरू र राजनीतिक घटनाक्रम नियाल्दा सिंगै राजनीति तरङ्गित भए जस्तो देखिएको बताए ।

‘तुरुन्तै दुई जना नेताहरू बस्ने बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने, समीकरण नै बदलिने परिस्थितिको जे भाष्य बनाउने, यथार्थ विश्लेषण बिना नै चाँडै निष्कर्षमा पुग्ने जे परिपाटी छ, यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । र सबै घटनाक्रम जोडेर हेर्दा त्यसमा सत्यता छ जस्तो पनि मलाई लाग्दैन’ सांसद सापकोटाले भने ।

शीर्ष नेताहरूका बीचमा संवाद हुनु सकारात्मक रहेको उल्लेख गर्दै उनले शीर्ष भेटमा देशको अर्थतन्त्र, मुलुकका समग्र विषयमा छलफल हुनुपर्ने बताए ।

जोडदार रूपमा आफ्ना अडान राख्ने र परि आउँदा एक ठाउँमा उभिने नेपाली संस्कार रहेको उल्लेख गर्दै उनले मुलुकका साझा विषयमा शीर्ष नेताहरुबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिए ।

आर्थिक, सामाजिक मुद्दाहरूमा साझा धारणा बनाउन शीर्ष नेताहरुबीच बाक्लो छलफल हुनुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस