उपसचिव पदको लिखित नतिजा प्रकाशन (नतिजासहित) « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपसचिव पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)


१७ असार २०८१, सोमबार


काठमाडौँ । उपसचिव पदको नतिजा प्रकाशन भएको छ । लोक सेवा आयोगले उपसचिव पदको विभिन्न तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगको केन्द्रिय कार्यालयले आज (सोमबार) सूचना जारी गरी उपसचिव पदको विभिन्न तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१८०/०८०-८१ (आ.प्र.), इञ्जि. सेवा, सर्भे समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरीएको छ ।

हेर्नुहोस् नतिजा


यस्तै आयोगले केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१८१/०८०-८१ (आ.प्र.), कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरेको छ ।

यसैगरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१८२/०८०-८१ (आ.प्र.), कृषि सेवा, भेटेरिनरी समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरीएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस