बाहिर प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बाहिर प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली


१७ असार २०८१, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको चर्चा चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्माओलीले ‘बाहिर चर्चा हुनु धेरै राम्रो’ भनेका छन् । सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले ओलीको प्रधानमन्त्री बन्ने सम्भावनाबारे राखेको जिज्ञासामा चर्चा हुनु राम्रो हो भनेका हुन् ।

ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको पनि बताए । प्रधानमन्त्री बन्ने चर्चा र शपथ लिनेबारे सञ्चारकर्मीको जिज्ञासामा उनले ‘यस वर्ष त त्यस्तो लाग्दैन त मलाई’ भनेका हुन् ।

गत शनिवार काँग्रेस सभापति शेरबहादुर देउवा र ओलीबिच लामो भेटवार्ता भएपछि सत्ता उथलपुथल हुन लागेको भन्दै राजनीति तरङ्गित बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस