काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएका छन् ।
सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले ६ बजेपछि मन्त्रीहरूलाई बोलाएका हुन् ।
अहिले सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरू बालकोट जाने छन् ।