काठमाडौँ । लोक सेवा आयोगले वन सेवाको उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी वन सेवाको उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२२९/०८०-८१ (आ.ज.), वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा
