८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह सचिव अर्यालसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । गृह सचिव एकनारायण अर्याल नेतृत्वको प्रतिनिधि मण्डल मङ्गलवार स्वदेश फिर्ता भएको छ । संयुक्त राष्ट्र संघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म सञ्चालन भएको चौथो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनका लागि गृह सचिव अर्यालको नेतृत्वमा टोली त्यता लागेको थियो । 

समिटमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलगायत सहभागी रहेका थिए । 

गृह सचिव अर्याल नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । 

विमानस्थलमा कुराकानीका क्रममा गृह सचिव अर्यालले शान्ति स्थापनार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पुर्‍याएको योगदानको उच्च प्रशंसा भएको बताए ।

सम्बन्धित सामाचार : मिथ्या सूचनाले जोखिम र असुरक्षा बढाउँछ : गृह सचिव अर्याल
सम्बन्धित सामाचार : राष्ट्रसंघद्वारा विश्व शान्ति स्थापनार्थ नेपालले पुर्‍याएको योगदानको प्रशंसा

प्रतिक्रिया दिनुहोस