८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी अभिलेखलाई डिजिटलाइज गर्ने तयारी, डाटा इन्ट्रिकर्ता भर्नाका लागि दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी अभिलेखलाई डिजिटलाइज गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको अभिलेखलाई प्रविधिमैत्री र डिजिटलाइज गर्ने तयारी गरेको हो ।

मन्त्रालयले लागि डाटा इन्ट्रिकर्ता भर्ना गरी प्रदेशमा दर्ता रहेका सवारी अभिलेखको डिजिटलाईजेसन प्रक्रिया अघि बढाउने तयारी गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डाटा इन्ट्रिकर्ता भर्नाका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धाद्वारा करारमा डाटा इन्ट्रिकर्ता भर्ना गरिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मन्त्रालयले १०० जना डाटा इन्ट्रिकर्ताका लागि विज्ञापन गरेको छ । साथै थप ५० जना आवश्यकता अनुसार रोष्टरमा राखिने मन्त्रालयको भनाई छ । सो पदका लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिकले अनलाइन मार्फत दर्खास्त दिन सक्ने व्यवस्था गरिएको छ ।

उक्त पदमा माध्यमिक तह (१०-२ तह) वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तीमा ३ महिना तालिम लिएका वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो तहमा कम्प्युटर विषय उत्तीर्ण गरेका उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिन भित्र (असार २५ गते) दर्खास्त दिन सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस