काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बजेटले पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गर्ने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे।
पूर्णपाठ :