काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
ग्राभेल निर्माण कार्यमा अनियमितता गरेको आरोपमा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर, वडा अध्यक्षसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।

