काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सेवा तथा पदहरुको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना प्रकाशन गरी विभिन्न सेवा तथा पदहरुको लिखित नतिजा प्रकाशन गरिएको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२४०/०८०-८१ (आ.ज.), स्वास्थ्य सेवा, प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूह, कन्सल्टेण्ट प्याथोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२१६/०८०-८१ (आ.प्र.), स्वास्थ्य सेवा, ज.हे.स. समूह, मेडिकल सुपरिन्टेण्डेण्ट पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२३९/०८०-८१ (आ.ज.), स्वास्थ्य सेवा, एनेस्थेसियोलोजी समूह, कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२१५/०८०-८१ (आ.प्र.), स्वास्थ्य सेवा, एनेस्थेसियोलोजी समूह, कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन भएको छ ।

यसैगरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२१३/०८०-८१ (खुला), स्वास्थ्य सेवा, साइक्याट्री समूह, कन्सल्टेण्ट साइक्याट्रिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

यस्तै आयोगले लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२१२/०८०-८१ (आ.प्र.), स्वास्थ्य सेवा, साइक्याट्री समूह, कन्सल्टेण्ट साइक्याट्रिष्ट पदको लिखित नतिजा प्रकाशन गरेको छ ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२११/०८०-८१ (आ.प्र.), स्वास्थ्य सेवा, डर्माटोलोजीरलेप्रोलोजी समूह, भेनरल डिजिजेज उपसमूह, कन्सल्टेण्ट डर्माटोलोजिष्ट पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।
