१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी ठगीमा थप प्रमाण जुटाउन छानबिन समितिद्वारा पीडितसँग छलफल जारी

अ+ अ-

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अहिले सहकारी पीडितहरूसँग छलफल गरिरहेको छ ।

सिंहदरवारमा जारी छलफलमा समस्याग्रस्त सहकारीबाट पीडित भएका बचतकर्ता तथा सदस्यलगायत उपस्थित छ । सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे उनीहरूसँग प्रत्यक्ष जानकारी लिइएको समिति सभापति सूर्य थापाले बताए ।

३२ जना सहभागी छलफलमा सहकारी पीडितका नाममा गठित विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्ति छन् । तथ्य प्रमाणसम्म पुग्न पीडितहरूको सुझाव महत्त्वपूर्ण हुने समितिले विश्वास लिएको थापाले बताए ।

हिजोमात्र छानबिन समितिले पूर्वदेखि वर्तमान रजिष्ट्रारसाग सामूहिक छलफल गरेको थियो । केही दिनअघि सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, आईजीपी र गृह मन्त्रालयका सचिवसँग सहकारीबाट भएको ठगी र रकम अपचलनसम्बन्धीमा परेका उजुरी र अनुसन्धानको प्रक्रियाबारे जानकारी लिइसकिएको छ ।

त्यस्तै समस्याग्रस्त सहकारीका सञ्चालकसँग पनि समितिले छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस