८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६० केजी सुन प्रकरणमा १६ जना कारागार चलान, ३ जनासँग धरौटी माग

ललिता निवास प्रकरण
अ+ अ-

काठमाडौँ । ६० केजी सुन तस्करीको थप अनुसन्धानमा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले थुनछेकको आदेश गर्दै बुधबार तीन जनासँग धरौटी मागेको छ ।

प्रेमनाथ सेढाईसँग ५७ लाख, कान्छा लामासँग ९६ लाख र रूपक भण्डारीसँग ९५ लाख रुपैयाँ धरौटी मागिएको छ ।

ब्रेक सुमार्फत भएको सुन तस्करीमा केन्द्रीय अनुसन्धान ब्युरोले दोस्रो चरणको अनुसन्धान गरेको थियो।

प्रतिक्रिया दिनुहोस