८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद सुवेदीले भनिन्- विपद्का बेला केही दिन सरकार परिवर्तन नगर्दा आकाश खस्दैन

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले चितवनमा पहिरोका कारण भएको बस दुर्घटनामा ६४ जना बेपत्ता भएको विषय उठाउँदै रातीको समयमा यात्रु बस सञ्चालनमा रोक लगाउन माग गरेकी छिन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवेदीले सडकको अवस्था, जोखिमको बारेमा भरपर्दो सूचना दिने व्यवस्था मिलाउन आग्रह गरिन् । उनले विपद्को बेलामा सरकार परिवर्तन गर्न आवश्यक नरहेकोमा जोड दिएकी छिन् ।

उनले भनिन्– ‘देश गम्भीर विपद्को अवस्थामा रहेको छ, तर हाम्रा विपक्षीहरू सत्ता परिवर्तनको खेलमा व्यस्त छन् । सबै मिलेर केही समय जनतामा पीडामा सहभागी हुनुपर्छ, हुनुपर्ने बेला हो यो । सरकार दश पन्ध्र दिन परिवर्तन नगर्दा नेपालमा आकाश खस्ने र धर्ती फाट्ने थिएन ।

तर सत्ताको खेल निकै निर्मम हुँदो रहेछ, म अहिले टिचिङ अस्पतालमा जीवन मरणको अवस्थामा रहेका मनमोहन अधिकारी र उहाँलाई सत्ताबाट बेदखल गर्न उद्यत विपक्षीले संसद्‌मा गरेको बहस र यो बहस सम्झिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस