१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वासको मत लिने समय दुई घण्टा समय सार्ने प्रस्ताव समेत काँग्रेस र एमालेले मानेनन् : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्का घटनाहरू बढेका बेला विश्वासको मत लिने समय सार्ने कि भन्ने सोचेको बताएका छन् । तर दुई घण्टा समय सार्ने प्रस्ताव समेत काँग्रेस र एमालेले नमानेकाले अर्को अर्थ लाग्ला भनेर सभामुखलाई नभनेको उनले बताए ।

विश्वासको मत लिने प्रस्ताव संसदमा पेश गर्ने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘आज नै विश्वासको मत माग्न उचित होला नि नहोला भनेर सोचेँ ।’

तर काँग्रेस र एमाले छिटोभन्दा छिटो सरकार बनाउन उद्धत भएको देखेको उनले सुनाए । हिजो मात्र प्रमुख सचेतकमार्फत २ घण्टा बैठक सारौँ भन्दा स्वीकार नगरेको भन्दै उनले भने, ‘अर्को अर्थ लाग्ला भनेर मैले सभामुखजीसँग यो कुरा गरिनँ ।’

यद्यपि आफ्नो मनस्थिति के थियो भन्ने संसद्लाई जानकारी गराउन चाहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस