५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट

अ+ अ-

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्सालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । उनी नयाँ दिल्लीमा दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रीटमा सहभागी हुने क्रममा भारतका प्रधानमन्त्री मोदीसँगको सामूहिक भेटवार्तामा सहभागी भएकी हुन् । 

बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास क्षेत्रीय संगठन हो । उक्त संगठनको दोस्रो बिमस्टेक विदेशमन्त्रीहरुको रिट्रीटमा परराष्ट्रमन्त्रीको हैसियतमा सहभागिता जनाउनको लागि सचिव लम्साल दिल्ली गएकी हुन् । सचिव लम्साल सामूहिक भेटवार्तामा नेपालको परराष्ट्रमन्त्रीकै हैसियतमा सहभागी गएकी हुन् ।

नेपालका राजनीतिक उतार-चढाबका कारणले गर्दा सचिव लम्साललाई सरकारले उक्त कार्यक्रममा सहभागिता जनाउन पठाएको हो । उनले बिहीबार भारतका परराष्ट्रमन्त्री एस. जयशंकरलाई भेटेकी थिइन् भने बिमिस्टेक रिट्रीट कार्यक्रममा पनि सहभागी भइन् ।

प्रतिक्रिया दिनुहोस