काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयसानेपामा बस्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।