काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार (आज) सूचना जारी गरी नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
विज्ञापन नं. ११९०८/०७९-८० (खुला), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
