६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ र उद्योगसहित एमालेले पायो ८ मन्त्रालय

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय पाएको छ । प्रधानमन्त्रीसहित सरकारमा एमालेका ९ जना नेताको सहभागिता रहने भएको हो ।

प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय एमालेको भागमा परेका छन् । एक नेताका अनुसार एमालेले भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि पाएको छ ।

यसबाहेक भौतिक पूर्वाधार, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एमालेको भागमा परेको ती नेताले जानकारी दिए । मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू सबैको नाम भने अझै तय भइसकेको छैन ।

बाहिर चर्चा आएका नामहरू अनुमानात्मक रहेको भन्दै उनले यसपटक अनुभवी र सिनियर नेताहरूसहित एकाध नयाँले अवसर पाउने बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले शीर्ष नेताहरूसँग मन्त्रीका नामबारे अन्तिम चरणमा परामर्श गर्ने बताइएको छ ।

एमालेले पाएका मन्त्रालयहरू चलाउन सक्ने अनुभवी, योग्य तर त्यस मन्त्रालयको विषयगत ज्ञान भएकै नेताहरूलाई पठाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस