९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्टसन्ट बोलेर मुकुलले कुटाइ खाने प्रयास गर्दै छन् : मनीष झा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनीष झाले कारबाहीमा परेपछि मुकुल ढकालले ‘भिक्टिम कार्ड’ खेलिरहेको बताएका छन्। मुकुलले आज आइतबार आफूमाथि उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट कुटपिटको धम्की आएको सामाजिक सञ्जालमार्फत बताएका थिए।

त्यसको प्रतिक्रियामा झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिने गरी रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दै छन्।’

आरोप लगाउँदा जनताले पत्याउने सोचेर मुकुलले झुठमाथि झुठ बोलेको भन्दै झाले अगाडि लेखेका छन्, ‘प्रेस मिट गरे, साराले गाली गरे। टीकाराम यात्रीसँग अन्तर्वार्ता गरेर कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठमाथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए। अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउँदै छन्।’

अन्टसन्ट बोलेर कुटाइ खाने प्रयास गर्ने, कृत्रिम दुर्घटना गराएर दोष लगाउने, पार्टी कार्यालयमा हुल हुज्जत गरी पक्राउ पर्नेजस्ता अप्रिय प्रयास गर्ने मुकुलको योजना हुन सक्ने भन्दै झाले उनको हेरचाह गर्न परिवारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस