७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेश बर्तौलाले बुझे ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको पत्र

अ+ अ-

काठमाडौँ । राष्ट्रपतिबाट केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्र एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बुझेका छन् । 

आइतबार साँझ ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

ओलीको तर्फबाट बर्तौलाले राष्ट्रपति भवनमा गएर नियुक्तिको पत्र बुझेका हुन् । प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथग्रहण सोमबार तय भएको छ ।

नेकपा एमालेसँग मिलेर सरकार गठन गर्ने सहमतिपछि काँग्रेस सभापति शेरबहादुर देउवा पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्ने विषयमा आन्तरिक छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस