७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् ।

मन्त्रिपरिषदमा काँग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । काँग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।

प्रकाशमान सिंह उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री, विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री, पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री, रमेश लेखक गृहमन्त्री, शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, डा. आरजु देउवा परराष्ट्र मन्त्री, प्रदीप यादव खानेपानी मन्त्री, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  मन्त्री, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नवलकिशोर शाह महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री, प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, अजय चौरसिया कानून तथा संसदीय मामिला मन्त्री, बद्रीप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकाश मन्त्री, विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, मानवीर राई रक्षामन्त्री,  दीपक खड्का ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस