४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त गृह मन्त्री रमेश लेखकले गरे पदभार ग्रहण (तस्बिरहरु)

अ+ अ-

काठमाडौँ । नवनियुक्त गृह मन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरवारस्थित मन्त्रालय पुगेर मन्त्री लेखकले पदभार ग्रहण गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा काँग्रेसले लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने मौका दिएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र लेखकलाई प्रधानमन्त्रीपछि प्रभाशाली मानिने गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् ।

सभापति देउवाको विश्वास पात्र लेखकलाई गृह मन्त्रालयको बागडोर सम्हाल्ने मौका मिलेको छ । काँग्रेसबाट सुदूरपश्चिममा देउवापछि गृह मन्त्री बन्ने लेखक पहिलो व्यक्ति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस