४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदभार ग्रहण गरेसँगै गृह मन्त्री लेखकले गरे दुई निर्णय

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले पदस्थापनसँगै दुई निर्णय गरेका छन् । मन्त्रालयमा पदस्थापन गर्दै उनले चितवनको सिमलतालमा भएको बस दुर्घटनाका सत्य तथ्य छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको हो । कार्यदलले दुर्घटनाको सत्य तथ्य विवरण र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ ।

यसै गरी अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउने निर्णय भएको छ । अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले तयार भएको (क्राइम एक्सन प्लान) चौथो त्रि वर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना (२०८१-८२ देखि २०८३-८४)सम्म स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गृहमन्त्री लेखकले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस