काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आज ५:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
आजको बैठकमा मन्त्रीहरुबीच परिचय तथा स्वागतसंगै समसामयिक विषयमा छलफल र केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने प्रशासनलाई विशेष स्रोतले जानकारी दिएको छ ।