८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया कपअघि नेपालको विजयी सुरुवात

अ+ अ-

काठमाडौँ । श्रीलंकामा हुने एसीसी महिला एसिया कपको तयारीमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा रोमाञ्चक जित हासिल गरेको छ ।

नेपालले मंगलबार भएको खेलमा श्रीलंकाको एसएल डेभलवमेन्ट टीमलाई २ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको डेभलवमेन्ट टिम ११० रनमा रोकिन पुग्यो । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३७ र विन्दु रावलले २० रन बनाएका थिए ।

यसअघि भएका दुवै खेलमा नेपाल एसएल डेभलवमेन्ट टिमसँग पराजित भएको थियो । डेभलवमेन्टले पहिलो खेल ३३ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो । शुक्रबारदेखिसुरु हुने महिला एसिया कपमा नेपालले पहिलो खेल युएईसँग खेल्नेछ । दोस्रो खेल पाकिस्तान र तेस्रो खेल भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस