१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी पटके राजस्व संकलन केन्द्र सञ्चालन, दैनिक ५ लाख संकलनको अनुमान

अ+ अ-

काठमाडौँ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको उद्घाटन गरेका छन् ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा राखिएको पटके राजश्व संकलन केन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीमा आर्थिक वर्ष सुरु भएलगत्तै स्थापना गरिएको हो ।

प्रदेशको बजेटमार्फत यो कार्यालय सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो । कार्यालय सञ्चालनसँगै भारतीय नम्बर प्लेटको सवारीसाधनको पटके कर लिन सजिलो हुने र प्रदेशको राजश्वसमेत बढ्ने अधिकारीले विश्वास जनाए ।

यसअघि माघमा इलाममा यस्तो कार्यालय सञ्चालनमा ल्याइएको थियो । इलामले असारसम्म करिब ४२ लाख राजश्व संकलन गरेको छ । अहिले सुरु गरिएको कार्यालयबाट राजश्व उठाउन पनि सजिलो हुने र प्रदेशमा आउने भारतीय पर्यटकलाई पनि सहज हुने सरकारको अपेक्षा छ ।

यी नयाँ कार्यालयबाट कम्तीमा पनि दैनिक ५ लाख राजश्व प्रदेश सरकारलाई थपिने अनुमान छ ।

सवारी राजश्व केन्द्र २४ घण्टा सञ्चालन हुनेछ । भारतीय सवारी साधन सानो चारचक्केको पाँच सय र ठूला सवारी साधनको एक हजार पाँच सय तथा स्वदेशी चार चक्के सवारीसाधनलाई प्रतिकिलोमिटर दुई सय इजाजत दस्तुर लिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस