७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाबाट फर्केर फेरि राप्रपामा सक्रिय भइन् रेखा थापा

अ+ अ-

काठमाडौँ । अभिनेत्री रेखा थापा ६ महिनाको अन्तरालपछि फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीमै सक्रिय बनेकी छन् । उनी बच्चा जन्माउन अमेरिका गएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसित मनमुटाव भएको थियो ।

रेखा ६ दिन अगाडि राप्रपाको आन्दोलन परिचालन कमिटीको बैठकमा सहभागी भएको बताइएको छ । उनले राप्रपा अध्यक्षप्रति आफ्नो समर्थन जनाएकी थिइन् ।

अध्यक्ष लिङदेनको प्यानलबाट महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेकी रेखाले कुन्ती शाहीसँग पराजय व्यहोरेकी थिइन् । पार्टीभित्र दुई गुट हुँदा उनले अध्यक्षलाई नै साथ दिँदै आइन् । तर, पार्टीलाई जानकारी नदिईकन अमेरिका गएपछि अध्यक्ष लिङदेनले उनीप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस