५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्रालयले भन्यो-७८ हजार मेट्रिक टन मल मौज्दात

रासायनिक मल
अ+ अ-

काठमाडौँ । ७८ हजार मेट्रिक टन मल रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विवरण अनुसार ७८ हजार ४२९ मेट्रिक टन मल मौज्दात रहेको हो । 

सोमध्ये युरिया ३७ हजार ८१० मेट्रिक टन, डीएपी ३१ हजार ९१७ मेट्रिक टन र पोटास ८ हजार ७०१ मेट्रिक टन मल रहेको छ । 

सरकारसँग मौज्दात रहेको मलमध्ये कृषि सामाग्री कम्पनीसँग ४७ हजार ६६७ र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग ३० हजार ७६१ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

देशभर १३ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफल अर्थात ६८ प्रतिशत रोपाई भइसकेको छ । किसानले हालसम्म मलको अभाव झेल्नु परेको छैन । 

प्रतिक्रिया दिनुहोस