१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउन १५ गतेसम्म प्रतिनिधि सभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधि सभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ ।

सिंहदरवारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने समझदारी जुटेको हो ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार साउन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् ।

सो दिनसहित लगातार साउन ७ र ८ गते पनि बैठक बस्नेछ । त्यसपछि भने ९, १० र ११ गते संसदीय समितिको बैठक बस्नका लागि समय प्रदान गरिने जानकारी दिँदै बर्तौलाले १३, १४ र १५ गते फेरि संसद् बैठक बस्ने गरी बिहीबारको बैठकमा समझदारी जुटाइएको बताए ।

यस्तै ६ वटा बैठकमा कुन विधेयकहरू कुन दिन पेश गर्ने भनेर प्राथमिकता पनि तय गरिएको उनले बताए । शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णयलाई अनुमोदन गरेर अघि बढिने उनको भनाइ छ ।

यस्तै समितिका २ सभापति मन्त्री भइसके पनि रिक्त रहेका पदमा चाँडो पूर्णता दिन सम्बन्धित दललाई आग्रह गर्नेबारे पनि बैठकमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस