३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आश्चर्य व्यक्त गर्दै ओलीको प्रश्न-३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र ?

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरहरूको न्यूनतम तलब सुनेर गरेका छन् ।

६२ औँ इन्जिनियर्स दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्रीहरूका साथै प्रधानमन्त्री सहभागी थिए । कार्यक्रममा इन्जिनियरहरूले आफ्नो समस्या सुनाए, सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले इन्जिनियरहरूको एउटा माग सुनेर अचम्म माने । त्यो हो, ‘इन्जिनियरको न्यूनतम तलब ३७ हजार तोकिएको छ । त्यसलाई कानुनी रूप दिइपाऊँ ।’

सम्बोधनका क्रममा ओलीले ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र ! भनेर प्रश्न गरे ।

‘घरभाडा ३० हजारभन्दा तल पाउनुहुन्न । बजार, महिना चलाउन एउटा परिवारलाई कमसेकम ३० हजारभन्दा तल हुन्न होला’, उनले आश्चर्य भावमा भने, ‘३७ हजार ‘। ’

इन्जिनियरहरूको यो माग आफूहरूका लागि व्यङ्ग्य भएको ओलीले बताए । उनले यसो भन्दा हलमा सहभागीहरूले ताली बजाए ।

प्रधानमन्त्री ओलीले इन्जिनियरहरूको मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस