काठमाडौँ। नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बैठक संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बोलाएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।