७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगनले भने-‘प्रचण्ड’को चकचकका कारण अहिलेको परिस्थिति आयो

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चकचकका कारण एमाले र काँग्रेसको बीचमा सरकार बन्ने परिस्थिति सिर्जना भएको बताएका छन् । शनिवार जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसइई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै थापाले काँग्रेसले २०८४ साल सम्म प्रतिपक्षमा बस्न चाहे पनि फरक परिस्थितिका कारण सरकारमा पुगेको उल्लेख गरे ।

उनले भने– ‘काँग्रेसले २०८४ सालसम्म प्रतिपक्षमा बस्ने, उनीहरू नै एमाले सरकार चलाउन, काँग्रेसले देशभर सङ्गठित गर्ने, पार्टीलाई यस्तो अवस्था बनाऔँ कि कोहीसँग नटाँसिई वा अरु टाँसिएर, जोडिएर एउटै भएछन् भने पनि त्यसलाई परास्त गर्ने पार्टीको वैचारिक सांगठनिक संरचना निर्माण गर्नुपर्छ भन्ने नै मेरो सोचाई थियो । अहिले यस्तो परिस्थिति बन्यो भोलि त्यसको पटाक्षेप हुँदै जाला ।’

उनले अहिलेको पछिल्लो समयमा म सँधैभरी सबैलाई झुक्क्याउन सक्छु भन्ने भ्रम पुष्पकमल दाहाल प्रचण्डले नपालेको अहिलेका सरकारहरू नबदलिने बताए । माओवादी अध्यक्ष ‘प्रचण्ड’को चकचकका कारण अहिलेको परिस्थिति आएको, यो परिस्थितिमा काँग्रेस र एमालेमा एउटा साझेदारी भएको बताए । अब यो किन भयो, हामी के चाहन्थ्यौँ भन्ने बारेको चरणपनि अब सकिएको, एमाले–काँग्रेसबिच समझदारी भएर सरकारमा रहेको र अब यसको पुष्टि एक्सनबाट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस