९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्पीडित वर्ग र समुदायको सशक्तिकरणकोलागि बिशेष प्याकेज ल्याउन प्रधानमन्त्रीलाई सुझाब

अ+ अ-

काठमाडौँ । नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटि औपचारिक रुपमा सफल कार्यकालको शुभकामना दिएको छ। सनिवार अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा गएको केन्द्रिय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटि बधाई ज्ञापन गरेको हो। 

परिवार दलले मुलुकको आर्थिक समृद्धि, सामाजिक सुधारका साथै राजनीतिक स्थायित्वका लागि आवश्यक कानुनी सुधार गर्न तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’ मार्गचित्रसहित द्विपक्षीय र बहुपक्षीय व्यापार बृद्धि गर्नेगरी आर्थिक कूटनीतिक प्रयासलाई  प्रभावकारी वनाउनु पर्ने सुझाब दिएको छ। साथै सुशासन, दण्डहीनताको अन्त्य, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, वैदेशिक नेपाली श्रमिकको हित, युवाको लागि देश भित्रै वृहत् रोजगारी सिर्जना गर्दै देश भित्रका उत्पीडित वर्ग र समुदायको सशक्तिकरणको लागि बिशेष प्याकेज ल्याउन प्रधानमन्त्रीलाई सुझाब दिएको छ। साथै बृहतर राष्ट्रिय सहमति सृजना गरि सरकार संचालन गर्न पनि सुझाब दिएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि मण्डललाई धयाबाद दिदै राष्ट्र निर्माणको महान अभियानमा सहयोग गर्न आग्रह गर्नु गरे । 

प्रधानमन्त्रीलाई शुभकामना दिने कार्यक्रममा दलका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल, सभासद मिलन कुमारी राजबंशी, दलका महामन्त्री द्वय सन्तोष कुमार पौडेल तथा प्रकाश बाबु थापा, सह-महामन्त्री रुपसिंह भण्डारी, कोषाध्यक्ष गोबिन्दनाथ मिश्र, सह(कोषाध्यक्ष बुद्धिमाया पुन साथै केन्द्रिय सल्लाहकारहरु प्राध्यापक नारायण शर्मा गजुरेल, प्राध्यापक डा श्रीराम प्रसाद उपाध्याय, पण्डित केशब प्रसाद चौलागाईं र केन्द्रिय सदस्यहरु लक्ष्मी प्रसाद भण्डारी, अधिबक्ता दयाराम कंडेल, निला श्रेष्ठ, कामना भुसाल, डा. पियारत्न महर्जन, प्राध्यापक कृष्ण प्रसाद ढकाल, केशब श्रेष्ठ, इश्वर भट्ट, जितेन्द्र श्रेष्ठ, हिम बहादुर गुरुङ र पर्यटन व्यवशायी नवराज ढकाल लगाएतको उपस्थिति थियो। साथै परिवार दल काठमान्डौ जिल्ला अध्यक्ष अनिल भण्डारी, ओखलढुंगा जिल्ला अध्यक्ष ढुण्डीराम खनाल, चितवन जिल्ला अध्यक्ष धर्म प्रसाद ढकाल लगाएतको पनि उपस्थित थियो।

प्रतिक्रिया दिनुहोस