काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले संसदीय दलको बैठकपछि ओलीलाई विश्वासको मत दिन र कोही पनि तटस्थ नबस्न ह्विप जारी गरेका हुन् ।