काठमाडौँ। लोक सेवा आयोगले विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार (आज) सूचना प्रकाशन गरी विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन गरिएको जनाएको हो ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिको विभिन्न वि.नं. ०७९-८० (खुला तथा समावेशी), सेवा/समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् नतिजा :