काठमाडौँ । त्रिशूली अस्पताल नुवाकोटले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ।
चिकित्सक, रेडियोलोजिस्ट, नर्स, अनमीसहित विभिन्न १८ पदमा दरखास्त मागिएको छ। यही साउन २० गतेसम्म दरखास्त दिइसक्नुपर्ने अस्पतालले जनाएको छ।