८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीको मुख्यमन्त्रीमा आज काँग्रेसका लामाले दाबी पेस गर्दै

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । त्यहाँ नेपाली काँग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामाले आज बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादचन्द्र शर्मा शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८(२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

नेता लामाले नेकपा एमालेका २७ र काँग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गन लागेका हुन् । एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने काँग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस