९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ महिनामा २ अर्ब ३२ करोड रुपैयाँको बिजुलीको मिटर आयात

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्षको ११ महिनामा २ अर्ब ३२ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको बिजुलीको मिटर आयात भएको छ । भन्सार विभागका अनुसार ११ महिनामा ४ लाख ६७ हजार २४ थान मिटर आयात भएको हो ।

अघिल्लो आर्थिक वर्ष सोही अवधिमा ९२ करोड ७६ लाख ७६ हजार रुपैयाँ बराबरको मिटर आयात गरिएको थियो । अघिल्लो आर्थिक वर्ष भारत, चीन, जापान, सिंगापुर, बेलायत र अमेरिकाबाट बिजुलीको मिटर आयात गरिएको थियो ।

गत आर्थिक वर्ष सबैभन्दा बढी चीनबाट २ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ बराबरको २ लाख ९० हजार ७ सय ५४ थान मिटर आयात भएको विभागको तथ्यांक छ । भारतबाट १८ करोड ६१ लाख ११ हजार रुपैयाँ बराबरको १ लाख ७६ हजार ९९ थान मिटर आयात भएको विभागको तथ्यांक छ ।

अमेरिकाबाट २ करोड ५८ लाख ६५ हजारको ६१ थान, ग्रिसबाट ६२ लाख १० हजारको सय थान, डेनमार्कबाट १ लाख ३३ हजार र रुपैयाँ बराबरको ८ थान र बंगलादेशबाट ३ हजार रुपैयाँ बराबरको २ थान बिजुलीको मिटर आयात गरिएको हो ।

प्रतिक्रिया दिनुहोस