४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ हजार रुपैयाँ घूस दिएको पूर्वमन्त्रीको अभिव्यक्तिमाथि सभामुखसँग रुलिङ माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोको भनाइमा रुलिङको माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग यस विषयमा रुलिङका लागि आग्रह गरे ।

‘तत्काल सम्बन्धित मन्त्रीलाई गृह मन्त्री र प्रधानमन्त्री उपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु’ उनले भने ।

यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको बताएका थिए ।

यस्तो विषयमा संसदमा प्रस्तुत भएपछि सभामुखले नै रुलिङ गर्ने अपेक्षा गरेको तर त्यो रुलिङ नभएपछि आफूले रुलिङको माग गर्नुपरेको उनले बताए ।

‘५ हजारका कुरा के हो ? यो भ्रष्टाचार हो कि होइन ? यसलाई नजरअन्दाज गर्न मिल्दैन,’ सांसद केसीले भने ।

प्रतिक्रिया दिनुहोस