६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वार्थको द्वन्द्वसम्बन्धी विधेयक कानून मन्त्रालयमा अड्कियो : योगेश भट्टराई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको ड्राफ्ट कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा अड्किएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले राप्रपाका सांसद ध्रुवबहादुर प्रधान कानुनमन्त्री हुँदा स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको ड्राफ्ट बनाउन कानुन आयोगलाई भनिएको र कानुन आयोगले विधेयकको ड्राफ्ट तयार पारेर मन्त्रालयमा बुझाइसकेको बताए । तर मन्त्रालयबाट अगाडि बढ्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

स्वार्थको द्वन्द्वसम्बन्धी कानुन सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेकोमा उनको जोड रहेको छ ।

उनका अनुसार स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउन २०६९ सालमा मन्त्रिपरिषद्ले रणनीतिक योजना बनाएको थियो । तर त्यो अगाडि बढेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्था कानुनी व्यवस्था आवश्यक रहेको भनेर सुझाइएको समेत उनले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस