११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन गरी ‘नो भोट’को व्यवस्था गर्नुपर्छ : सुदन किराँती

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सत्तारुढ काँग्रेस-एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।

सांसद किरातीले संविधान संशोधन गर्दा निर्वाचनमा मतदाताले कुनै उम्मेदवारलाई पनि भोट दिन्न भन्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद किराँतीले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको बताए । संविधान संशोधन गर्दा अग्रगमनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई उनले सचेत गराए ।

‘दुई दलीय प्रणालीको पनि कुरा यहाँ उठेको छ । के लोकतन्त्रमा दुई दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो ? कि धेरै दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो ? खेलकुदमा एक जनाको जित्छ, जसले मेहनत गर्छ, अरूलाई रेखाभन्दा बाहिर निकालेर होइन, ‘किरातीले भने, ‘लोकतन्त्रमा जनतालाई बलियो बनाउनका निम्ति संविधान संशोधन गर्दा खेरी धेरै अग्रगमनका एजेण्डा हालेर त्यसमा नो भोटको व्यवस्था पनि गर्नुपर्छ ।’

सांसद किरातीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस