५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव सेवा लम्साल र युनान प्रान्तका उपगभर्नर हाउबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र चीनका युनान प्रान्तका उपगभर्नर वाङ हाउबीच भेटवार्ता भएको छ ।

चीनको विदेश मन्त्रालय र युनान प्रान्तको सरकारको संयुक्त आयोजनामा सुरु भएको पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चको कार्यक्रममा भाग लिन चीन पुगेकी सचिव लम्सालले बिहीबार उपगभर्नर हाउसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताइएको छ । दुई देशको सम्बन्धलाई अझै मजबुत कसरी बनाउने, एक अर्कासँग सहकार्य गरेर कसरी अगाडि बढ्ने, अगामी योजना तथा कार्यक्रमहरूको बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस