८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको कश्मीरमा बन्धक बनाइएका २८ नेपालीको उद्धार

अ+ अ-

काठमाडौँ । भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका २८ जना नेपालीहरूको उद्धार गरिएको छ । मजदुरीका लागि कश्मीर पुगेका धनुषा जिल्लाका ७ जना र सिराहा जिल्लाका २१ जना गरी २४ देखि ६० वर्षका २८ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको हो । 

शुक्रवार भारत स्थित नेपाली राजदूतावास र भारतीय गैर सरकारी संस्था किन इन्डियाको समन्वयमा बिना ज्याला जोखिमयुक्त तरिकाले द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती काममा लगाई बन्धक बनाइराखेका मजदुरलाई कश्मीरबाट उद्धार गरी नेपाल ल्याइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले  जनाएको छ ।

नेपाल ल्याइएका उनीहरूलाई महिला, बालबालिका तथा ज्येष्ठ मन्त्री नबल किशोर साह सुडी, सचिव दिनेश भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति मार्फत उनीहरूको परिवारसँग पुनर्मिलन समेत गराइएको छ । 

सडक निर्माणको काम लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासन दिएर कश्मीर पुर्‍याएर बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस