काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ।
बैंकको कार्यकारी निर्देशकसमेत रहेका पौडेललाई सोमबारदेखि लागू हुने गरी प्रवक्ता तोकिएको हो ।
अर्थशास्त्रमा एमफील तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल केन्द्रीय बैंकको सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक समेत हुन्