१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७७ वटै जिल्लाका अध्यक्षको भेला गर्दै राप्रपा

अ+ अ-

काठमाडौँ । राप्रपाले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ । काठमाडौँमा साउन १७ र १८ गते भेला गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार भेलामा सहभागी हुन विभिन्न जिल्लाका अध्यक्ष काठमाडौँ आउने क्रम सुरु भएको छ ।

भेलाको अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एस आर बैंक्वेटमा उद्घाटन गर्नेछन्।

विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, सक्रिय सदस्य वितरणको अवस्था तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने लगायतका विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।

जिल्ला अध्यक्षहरूको भेलामा ०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि पार्टीले कस्तो रणनीति तय गर्ने भन्ने रणनीति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस