३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्रीले दिएको ५ हजार घुस प्रकरणमा छानबिनबारे सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले चर्चामा रहेका भ्रष्टाचारको फाइल खोल्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै घुस खाने र दिने दुवै व्यक्ति कानून अनुसार दोषी हुने बताए।

उनले भने, ‘यही सदनमा एक जना माननीय सदस्यबाट खुलासा भएको घुस खाने कर्मचारीलाई सरकारले कारबाही गर्‍यो कि गरेन। म सरकारको ध्यानाकर्षण गराउँछु।’

पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिएको सदनमै बोलेका थिए त्यसबारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको गृहमन्त्री रमेश लेखकले बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस