काठमाडौँ । सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशहरूका लागि राजदूत सिफारिस गरेको हो ।
पूर्व मुख्य सचिव तथा राजदुत लोक दर्शन रेग्मी अमेरिकासहित अन्य विभिन्न देशमा राजदूत सिफारिस गरिएको हो ।
कुन देशको राजदूतमा को सिफारिस ?
१. डा. शंकरप्रसाद शर्मा – भारत
२. कान्ता रिजाल – अष्ट्रेलिया
३. नरेशबिक्रम ढकाल – साउदी अरेबिया
४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. डा. शिवमाया तुम्बाहाङ्फे – दक्षिण कोरिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान