९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा हुन चाहने कर्मचारीलाई निवेदन दिन मन्त्रालयको आह्वान 

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई निवेदन दिन आह्वान गरेको छ । 

मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर एक मन्त्रालय, निकाय वा अर्को कार्यालयमा सरुवा हुन चाहने उपसचिव तहसम्मका कर्मचारीले इच्छाएको ठाउँ उल्लेख गरेर निवेदन दिन सक्नेछन् ।

सूचनामा निजामती ऐन २०४९ तथा नियमावली २०५० अनुसार मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १५ गतेसम्म सरुवा गर्ने उल्लेख छ ।

त्यस्तै क्षेत्रीय स्तरका निकायहरूले असोज १६ देखि मसान्तसम्म सरुवा गर्ने नियमावलीमा व्यवस्था गरिएको छ । सोही अनुसार मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर निवेदन माग गरेको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका उपसचिव कमल भट्टराइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस