८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा १७ जना केन्द्रीय सदस्य मनोनीत

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टी प्रवेशबाट आएकाहरूसहित १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो । मनोनीत हुनेमा सुवास कर्माचार्य, जितेन्द्र देव, कुन्दनराज कुशवाह, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलराज तिमल्सिना, गोविन्द पुन र केदार सिग्देल छन् ।

यस्तै मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा कोइराला, मञ्जु शर्मा चालिसे र आशा जबेगु मनोनीत भएका छन् । यी मध्ये कतिपय पार्टी प्रवेश गरी एमाले फर्किएका हुन् भने कतिपयको बढुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस